उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं केन्द्रिय बार्षिक साधारण सभा बिरगंजमा सम्पन्न

उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं केन्द्रिय बार्षिक साधारण सभा बिरगंजमा सम्पन्न

राहुल गुप्ता, बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको २९ औं केन्द्रिय बार्षिक साधारणसभा सम्पन्न भएको छ । बिरगंजमा शुक्रबार “व्यवसायमा मानव अधिकार र उपभोक्ता सरोकार” भन्ने मुल नाराका साथ २९ औं केन्द्रिय बार्षिक साधारणसभा सम्पन्न भएको हो । । उपभोक्ता हित संरक्षण मञ्च...

बुटवल नारायणगढ सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

बुटवल नारायणगढ सडकको ठेक्का तोडेर विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर विकल्प खोज्न निर्देशन दिएका छन् । बुटवल–नारायणगढ सडक खण्डको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति सो क्षेत्रका जनप्रतिनिधिहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विश्वसनीय निर्माणको...

यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईविरुद्व खेल्ने

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व खेल्ने भएको छ। नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो। उक्त खेल...

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन्।...

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधनातिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका...

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले दिए राजीनामा

साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल खेलको नतिजा बंगलादेशको पोल्टामा पुगेपछि प्रशिक्षक...

साफ च्याम्पियनसिप:भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ। दर्शकको अपार साथ पाएको नेपाल घरेलु मैदानमा पेनाल्टी सुट आउटमा भारत माथि ४‍–२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा...

सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी - २० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल...

सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम...

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ। दसैँ मनाउन यही असोज १४ गतेदेखि...