मेरो भविष्यका मूर्तिकार प्रिय शिक्षकज्यू
रोशन अधिकारी,साकेला,मात्तिम खोटाङ नमस्कार। तपाईं त्यो ढोका हुनुहुन्थ्यो, जसले मलाई अन्धकारबाट उज्यालोमा ल्याउनु भयो। तपाईंका शब्दहरूले केवल अक्षरहरू होइन, मेरो भविष्य लेख्ने कला सिकाए। म अझै सम्झन्छु, जुन दिन मेरा बाबाले हात समाएर मलाई पहिलोपटक विद्यालयको ढोका पार...
कान्छो दाइ
रोशन अधिकारी, खोटाङ। गाउँका सबैले चिनेको एक अरुभन्दा फरक लाग्ने मान्छे । जसलाई आफ्नो बाबा आमा को हो कहाँ छन् केहि थाहा छैन । अरुकै घरलाई आफ्नो घर बनाइ बसिरहनु भएको छ । जीवनमा कहिले पनि चप्पल जुत्ता सुरुवाल पाइन्ट लगाउनु भएको छैन । लगौटि मात्र लाएर ९०/९५ वर्ष पार...
काठमाडौंसहित देशका विभिन्न भूभागमा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको। यसको प्रभावले कोशी, मधेस, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...
कमलनगर जेसीजद्वारा फरक क्षमता भएका व्यक्तिको परिवारलाई रंगिन घर हस्तान्तरण
झापा / कमलनगर जेसीजको आयोजनामा होली पर्वको अवसरमा कमल गाउँपालिका वडा नं। ०६ निवासी फरक क्षमता भएका अशोक दर्जीको परिवारलाई स्थायी बसोवासका लागि सुन्दर र दिगो घर निर्माण गरी हस्तान्तरण गरिएको छ। “रंगहरूको सद्भावः विशेष परिवारको घर रंगाउने यात्रा“ नामक अभियानमार्फत...
जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न
राहुल गुप्ता । रौतहट/ रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर(१) मा जिल्लास्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता २०८१ सफलतापूर्वक सम्पन्न भएको छ। यो प्रतियोगिता अपाङ्गता भएका विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमता वृद्धिको उद्देश्यले विभिन्न...
मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु
गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी...
स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौँः मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका...
देवघाटधाम जेसीज तथा लियो क्लब अफ देवघाट चौतारीद्वारा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा दीप प्रज्जवलन
देवघाट /७५ औं प्रजातन्त्र दिवसको अवसरमा देवघाटधाम जेसीजको आयोजनामा बुधबार साँझ देवघाट गाउँपालिका कार्यालयको प्राङ्गणमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ । देवघाटधाम जेसीज २०२५ का अध्यक्ष प्रशन्न ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट...
कपडाको प्याड बनाएर लाखौं आम्दानी
सुनिता सापकोटा, काभ्रे । कपडाको ‘प्याड’ बनाउन सिकाएर कयौँ महिलालाई स्वाबलम्बी बनाउने जानुका पराजुलीको सपना छ । अहिलेसम्म हजारौँ महिलाहरुलाई उनले यो तालिम दिइसेककी छन् । आफुले जानेको सीप अरुलाई पनि सिकाएर आत्मनिर्भर बनाउन सकेकोमा उनलाई आफुमा निकै गर्व महशुस हुन्छ ।...
बुधबारे जेसीजको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न
झापा । बद्धशान्ति, भोटेटारबुधबारे जेसीजको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा आउनेहरुलाई निशुल्क मातिबिन्दु अपरेसन, निशुल्क चस्मा र औषधि वितरण गरिएको बुधबारे जेसीजका शाखा अध्यक्ष सुजित बरालले जानकारी दिए । शिविरिबाट ६५७ जना व्यक्तिहरु लाभान्वित भएका...