साना किसान सहकारीद्धारा विपदमा क्षति भएका पशुको बीमा रकम भुक्तानी

साना किसान सहकारीद्धारा विपदमा क्षति भएका पशुको बीमा रकम भुक्तानी

काभ्रे। पनौती नगरपालिका वडा नम्बर १२ कलाँती भूमिडाँडामा साना किसान सहकारीले विपदमा क्षति भएका पशुहरुको बीमा रकम भुक्तानी गरेको छ । शनिवार एक कार्यक्रम गरी सहकारीले असोज ११ र १२ गतेको विपदबाट क्षति भएका पशुहरुको पशुसुरक्षण बीमा रकम भुक्तानी गरेको हो । संस्थाले आफ्ना...

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन्। राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपरान्ह छठी माताको पूजाअर्चना गरेका हुन्। राष्ट्रपति पौडेल र प्रथम महिला...

आज तीज पर्व मनाइँदै

आज तीज पर्व मनाइँदै

भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजाआराधना गरी मनाउँदैछन्। पञ्चाङ्गमा आज १५ घडी ५७ पला अर्थात् मध्यान्ह १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ। भाद्र शुक्ल तृतीयाका दिन बिहान...

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन धुलिखेलको तीज विशेष कार्यक्रम

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन धुलिखेलको तीज विशेष कार्यक्रम

काभ्रे । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन धुलिखेलले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष नीता श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य...

कृष्ण जन्माष्टमीको अबसरमा बनेपामा हजारौं कन्याहरु पुजिए

कृष्ण जन्माष्टमीको अबसरमा बनेपामा हजारौं कन्याहरु पुजिए

काभ्रे । बनेपामा सोमबार हजारौ कन्याहरु पुजिएका छन् । १ सय २२ वर्ष देखि निरन्तर रुपमा कृष्ण जन्माष्टमीको दिन हजारौंको संख्यामा कन्याहरुलाई पुज्ने गरिन्छ । यस वर्ष करिब ७५ सय कन्या पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए । रजस्वला...

नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने

नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने

काभ्रे । नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । आगामी भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो । जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध...

दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ। फिल्मले रिलिजको दोस्रो दिनमा नै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान बनाएको छ। फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन्। फिल्मले...

कश्यपप्रसाद पौडेलको दास्रो कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन

कश्यपप्रसाद पौडेलको दास्रो कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन

काठमाडौं । कथाकार कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रमका बीच ‘आरनको आगो’को विमोचन गरे । पुस्तकको विमोचन गर्दै उनले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख...

फोटोपसलद्धारा कपल च्वाईस वेडिङ फोटो अवार्ड २०२४ प्रतियोगिताको घोषणा

फोटोपसलद्धारा कपल च्वाईस वेडिङ फोटो अवार्ड २०२४ प्रतियोगिताको घोषणा

काठमाडौं । फोटोपसलद्धारा कपल च्वाईस वेडिङ फोटो अवार्ड २०२४ प्रतियोगिताको घोषणा सार्वजनिक भएको छ । प्रस्तुत छ फोटोपसलद्धारा जानकारीको लागि प्रस्तुत गरिएको प्रेस विज्ञप्ति । प्रेस विज्ञप्ति, नमस्कार । फोटोपसल नेपाली व्यवसायीक फोटोग्राफरहरुको लागि फोटाग्राफी क्षेत्रमा...

गौरादह जेसीजको अङ्कुरण विमोचन एवम् जेसीज साँझ कार्यक्रम

गौरादह जेसीजको अङ्कुरण विमोचन एवम् जेसीज साँझ कार्यक्रम

झापा। गौरादह जेसीजको आयोजनामा दशक स्मारिका अङ्कुरण विमोचन एवम् जेसीज साँझ कार्यक्रम सम्पन्न भएको छ । बिगतका वर्ष जस्तै साहित्यिक तवरले मनोरञ्जन गर्ने साथै स्थापना काल देखिको गतिबिधि समाबेस गरिएको अङ्कुरण नामक स्मारिका पुस्तकको समेत बिमोचन गर्ने उद्धेश्यले कार्यक्रम...