काभ्रेमा छैंठौ इन्डो–नेपाल फ्रेण्डसीप सोतोकान कराँते प्रतियोगिता हुने

काभ्रेमा छैंठौ इन्डो–नेपाल फ्रेण्डसीप सोतोकान कराँते प्रतियोगिता हुने

बनेपा । काभ्रेमा छैंठौ इन्डो–नेपाल फ्रेण्डसीप सोेतोकान कँराते प्रतियोगिता हुने भएको छ । नेपाल सेतोकान कराँते संघको आयोजनामा आगामी असार ७ देखि ८ गते सम्म धुलिखेलमा छैंठौ इन्डो–नेपाल फ्रेण्डसीप सोतोकान कराँते प्रतियोगिता हुने भएको हो । छरिएर रहेका प्रतिभाशाली...

प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभा बैठक आइतबार पनि बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ...

आईसीसी टी २० का बाँकी दुई खेल खेल्न वेस्ट इन्डिज पुग्यो नेपाली टोली

आईसीसी टी २० का बाँकी दुई खेल खेल्न वेस्ट इन्डिज पुग्यो नेपाली टोली

आईसीसी टी २० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ। बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्द भएपछि नेपाली टोली...

टी २० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

आईसीसी टी २० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ। आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ। न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि सुरु हुँदैछ। जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा...

टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानको फराकिलो जित, न्युजिल्याण्ड ८४ रनले पराजित

टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानको फराकिलो जित, न्युजिल्याण्ड ८४ रनले पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५।२ ओभरमा सबै विकेट गुमाए ७५ रनमा समेटियो। अफगानिस्तानले...

बेथानचोक कप भलिवलको उपाधि खानीखोलालाई

बेथानचोक कप भलिवलको उपाधि खानीखोलालाई

काभ्रे । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । मण्डनदेउपुर नगरपालिकाको टिम दोस्रो हुँदा आयोजक बेथानचोक र महाभारतले तेस्रो स्थानमा चित्त...

राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स आईपीएलको फाइनलमा

राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स आईपीएलको फाइनलमा

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ। शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो। सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन...

आईपीएलमा चेन्नईमाथि गुजरातको सहज जित

आईपीएलमा चेन्नईमाथि गुजरातको सहज जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो। २३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो। लक्ष्य...

रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिग (यूईएफए) को फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो। यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८...

टी-२० श्रृङ्खलामा आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

टी-२० श्रृङ्खलामा आज आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

टी-२० शृङ्खलाअन्तर्गत शनिबार नेपाल ‘ए’ ले आयरल्यान्ड (वुल्भ्स) विरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो दिउँसो १ बजे शुरु हुनेछ। यसअघि भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल ‘ए’ पराजित भयो। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित...