पाकिस्तानको कोइला खानीमा ग्यास चुहावट हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको कोइला खानीमा ग्यास चुहावट हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा ग्यास चुहावट भइ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। खानीमा ग्यास चुहावट भएपछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए। उनका अनुसार मृतकमा एक...

इजरायलमाथि इरानको ड्रोन आक्रमण

इजरायलमाथि इरानको ड्रोन आक्रमण

इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ। इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन्। १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य...

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। दुवैजना शनिबार राति बेपत्ता भएका थिए । बेपत्तामध्ये...

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

ताइवानमा शक्तशाली भूकम्प गएको छ।अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७।४ म्याग्नेच्युडको भूकम्प गएको हो। यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ। अहिलेपनि पराकम्पहरू गइरहेको...

दक्षिण अफ्रिकामा तीर्थयात्री सवार बस दुर्घटनामा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा तीर्थयात्री सवार बस दुर्घटनामा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्दार गरिएको छ। उनको पनि अवस्था गम्भीर छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो...

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको छ। गत मार्चमा भएको दुर्घटनामा १२ जना नागरिकको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको हो। गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर,...