सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै
गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा...
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ। दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका...
बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय
गृह मन्त्रालयले बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको बताएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । विपदमा परेर बेपत्ता...
बाढी-पहिरो प्रभावित जिल्लामा राहत उपलब्ध गराउन गृहले गर्यो कार्यदल गठन
गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ। असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका...
सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको ?
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो। तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको...
धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु
बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास...
लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहद्धारा पुर्नस्थापना केन्द्रलाई सहयोग
पाँचखाल । मानवता नै पहीलो पाथमिकतालाई आत्म साथ गर्दै लायन्स क्लव अफ काठमाडौं रक्क्तदाता समुहले विविध कार्यक्रमको आयोजना गरेको छ । पाँचखाल स्थित पलान्चोक भगवती मन्दीर सरसफाई गर्नुका साधै सरसफाई गर्ने सामान, डस्वीन, कुचो, पन्जा, फिनेल, ट्वाईलेट सफा गर्ने सामाग्रीहरु...
काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोह शुक्रबार
काभ्रे ।काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोह (दोस्रो चरण) शुक्रबार हुने भएको छ । यस वर्षको दिक्षान्तको दोस्रो चरणमा विभिन्न सङ्कायमा अध्ययनरत दुई हजार ३१४ विद्यार्थी दीक्षित हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रधानमन्त्री तथा कुलपति...
नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने
काभ्रे । नेपाली कांग्रेस काभ्रेले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । आगामी भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो । जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध...
अमेरिकामा काभ्रे पनौतीकी ममता काफ्ले बेपत्ता प्रकरणः श्रीमान् पक्राउ
काभ्रे । अमेरिकाको भर्जिनिया राज्यमा काभ्रेपलाञ्चोक जिल्ला पनौतीकी नेपाली नर्स ममता काफ्ले बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ। भट्टलाई स्थानीय समय अनुसार बिहीबार अपरान्ह घरबाट प्रहरीले पक्राउ गरेको हो। भर्जिनियाको विभिन्न समाचार...